न्यून व्यान्डविथ Invert Color A- A A+

फोटो सहितको मतदाता नामावली

2079-03-02

2079-03-02


अर्को जिल्लामा स्थायी ठेगाना भएकाहरुको नयाँ दर्ता, मतदान स्थल वा जिल्ला परिवर्तन गर्ने, संशोधन वा त्रुटी सच्याउने काम जिल्ला निर्वाचन कार्यालयबाट मात्रै हुने, त्यो बाहेकका अन्य सबै नयाँ दर्ता चैनपुरबाट । विवाह भइ आएको, बसाइँसराइ गरि आएको हरुको नयाँ दर्ता छ भने यहीँबाट । नागरिकता, विवाहदर्ता, बसाइँसराइको कागज साथमा ल्याउनुहोला ।

पछिल्लो अपडेट गरिएको : 2083-01-03 17:00:39

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय चैनपुर,संखुवासभा .