Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शुक्रबार, भाद्र १९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचयपत्र नं थाहा पाउन वा कुनै समस्या भएमा तल भनिए अनुसार गर्ने ।

२०८२-०५-०२ २०८२-०५-०२

Screenshot_2025_08_18_154504_(2).jpg तस्बिर :

SMS : N १६ अंकको आवेदन नम्बर Type गरी 30001 मा SMS पठाउने । 

Citezen Portal : यो  Link मा click गरी आउने form भरी पेश गर्ने । link: https://citizenportal.donidcr.gov.np/en/check-national-id-numberफोटोमा दिएको  QR बाट पनि link प्राप्त गर्न सकिने

विभागमा फोन गर्ने :  परिचयपत्र सम्बन्धी गुनासो समाधानका लागि विभागको Toll free नम्बर ११४७ मा सम्पर्क गर्न सकिने  । 

कुनै समस्या परेमा : इलाका प्रशासन कार्यालयको ईमेल : rparichayapatraaaochainpur@gmail.com मा मेल गर्ने वा कार्यालयको फेसबुक मेसेन्जर मार्फत् समस्या राख्ने । फेसबुक link : https://www.facebook.com/aaochainpur.129

इलाका प्रशासन कार्यालयमा सिधा सम्पर्क गर्नका लागि : मोवाइल नम्बर 9852051829 मा call तथा WhatsApp गरि राष्ट्रिय परिचयपत्र सम्बन्धी कुनै पनि समस्या तथा गुनासो राखी समाधान लिन सकिनेछ । 

 

 

पछिल्लो अपडेट गरिएको : 2083-05-02 13:54:04

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय चैनपुर,संखुवासभा