Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हाम्रो वारेमा

यो ईलाका प्रशासन कार्यालय, चैनपुर, संखुवासभा नेपाल सरकार गृह मन्त्रालय मातहत रहने संघीय कार्यालय हो । यो कार्यालय चैनपुर नगरपालिका वडा नं ७ स्थित जिरो प्वाइन्ट नजिकै आफ्नै भवनमा रहेको छ । यस कार्यालयले संखुवासभा जिल्लाको दक्षिण पूर्वी भेगका धर्मदेवी नगरपालिकाका सबै ९ वटा वडाहरु, मादी नगरपालिकाका सबै ९ वटा वडाहरु, चैनपुर नगरपालिकाका सबै ११ वटा वडाहरु र पाँचखपन   नगरपालिकाका मुख्य गरी ६ वटा वडाहरुलाई आफ्नो मूख्य कार्यक्षेत्र बनाएको छ । यस कार्यालयले गृह प्रशासनसँग सम्बन्धित शान्ति सुरक्षा, अनुगमन तथा सुपरिवेक्षण, समन्वय, संरक्षण तथा रेखदेख, विपद् व्यवस्थापन, नागरिकता, राहदानी, नावालक परिचय पत्र, राष्ट्रिय परिचयपत्र, संघ संस्था नविकरण, आदिवासी/जनजाती/दलित आदि जस्ता विविध सिफारिस तथा प्रमाणित लगायतका कार्यहरु गर्ने तथा सेवाहरु प्रदान गर्ने गर्दछ ।

 


पछिल्लो अपडेट गरिएको : 2083-02-27 13:19:30

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय चैनपुर,संखुवासभा