Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
सोमबार, भाद्र ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचयपत्र (नयाँ दर्ता र सच्याउने)

शुल्क

कुनै शुल्क नलाग्ने 



लाग्ने समय

प्रक्रिया पुगेर आए सोही दिन । 

कागजातहरु

- सक्कल नागरिकता प्रमाणपत्र

- विवाहितको हकमा विवाहदर्ता प्रमाण पत्र / विवाह प्रमाणित वा नाता प्रमाणित वा श्रीमान् श्रीमतीको नाता खुल्ने सरकारी कागजात 

- वसाइसराइको हकमा बसाइसराइ दर्ताको प्रमाणपत्र

- एकल महिला वा एकल पुरुषको हकमा सम्बन्ध विच्छेदको प्रमाणपत्र वा मृत्युदर्ताको प्रमाणपत्र वा मृत्यु प्रमाणित पत्र 

-आवश्यकता अनुसार अन्य सिफारिस तथा प्रमाणित कागजातहरु



प्रक्रियाहरु

१. Online form भरेर त्यसको Print लिएर  Biometric को लागि कार्यालयमा आउने . Online form भर्न यो Link मा click गर्नुहाेस् । http://www.nidmc.gov.np/PreEnrollment/

वा 

२. सिधै कार्यालयमा आएर आवेदन Form भरी पेश गर्नुहोस् । 

३. कार्ड नबनिसकेको कुनै पनि राष्ट्रिय परिचयपत्रको विवरण सच्याउनु परेमा आवश्यक प्रमाण सहित कार्यालयमा सम्बन्धित व्यक्ती उपस्थित भई विवरण सच्याउन सकिनेछ । 

पछिल्लो अपडेट गरिएको : 2083-05-02 13:54:04

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय चैनपुर,संखुवासभा